हुलाकी राजमार्ग अनुगमन गर्दै कमला नदी छेउ पुगेर बाढीको घेरामा थुनिएको इन्जिनियर यमुना यादवसहित ९ जनाको प्राविधिक टोलीलाई नेपाली सेनाले २४ घण्टापछि उद्धार गरेको छ। "/>

कमलामाई नदीमा फसेको प्राविधिक टोलीलाई २४ घण्टापछि उद्धार

कमलामाई नदीमा फसेको प्राविधिक टोलीलाई २४ घण्टापछि उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

हुलाकी राजमार्ग अनुगमन गर्दै कमला नदी छेउ पुगेर बाढीको घेरामा थुनिएको इन्जिनियर यमुना यादवसहित ९ जनाको प्राविधिक टोलीलाई नेपाली सेनाले २४ घण्टापछि उद्धार गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार कमला नदीको पुल नजिक पुगेका उनीहरूलाई बाँध भत्काएर गाउँ पसेको बाढीले घेरामा पारेको थियो । उनीहरु नदीको बीच भागमा फसेका थिए ।

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार दिउँसो सिरहाको बसविटा ६ (पूर्वपश्चिम राजमार्गको कमला नदीको पुलबाट २ सय मिटर उत्तरतर्फ कमला टापु भन्ने स्थान) मा बन्दै गरेको पक्की पुल अनुगमन गर्न जाँदा कमलामाई खोलामा फसेको इन्जिनियरसहित ९ जनाको टोलीलाई शनिबार साँझ ६ बजे उद्धार गरिएको हो।

नागरिकबाट

Skip This
Skip This
Logo