भोजपुरमा पहिरोले घर पुरियो , एकै परिवारका तीन जनाको मृत्यु

भोजपुरमा पहिरोले घर पुरियो , एकै परिवारका तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भोजपुर,
भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, मा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा सहित तीन जनाको ज्यान गएको छ ।

आज बिहान साढे ७ बजे पहिरोले घर पुरिएर ४० वर्षीया मानकुमारी राई र उनका १७ वर्षीय छोरा शिवकुमार र अर्का छोरा १५ वर्षीय शक्तिकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Logo