धेरै समयपछि आज भूकम्पको ठूलो धक्का महशुस भयो। दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।
भूकम्पसँगै एउटा संयोग के पनि मिल्यो भने भिषण वर्षा पनि शुरु भएको छ।
आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गतवर्ष भन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ ।





























प्रतिक्रिया