जुवा खालमा छापा: करिव २ लाख रुपैंयासहित ८ जना पक्राउ

जुवा खालमा छापा: करिव २ लाख रुपैंयासहित ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

महानगरी प्रहरी बृत्त बानेश्वरले जुवाखालमा छापा मारेर ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा नयाँ बानेश्वरवाट ८ जना जुवाडे पक्राउ गरेको हो । जुवा खालबाट १ लाख ९९ हजार ५ सय नगद पनि बरामद गरेको छ।

कठमाडौ वडा नम्वर ३१ पानीट्याङकी पछाडिवाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo