गायक रमेश कार्कीको नयाँ गीत ‘ओइ ओइ भनेर’ मा आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् । हालै सार्वजनिक म्यूजिक भिडियोमा यी दुईको अभिनय हेर्नलायक बनेको छ।
बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् ।
ओएसआर डिजीटल रेकर्ड मार्फत रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् ।































प्रतिक्रिया