कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

केन्द्रबिन्दु
0
Shares

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा गएराति सार्वजनिक गरिएको हो । ईपीएस कोरिया शाखा नेपालले  यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । कोरियाले यो बर्ष कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने भएको छ ।

परीक्षाफल हेर्न यहा क्लिक गर्नुहोस् ।

Skip This
Skip This
Logo