रिउ खोलामा बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

रिउ खोलामा बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

सरकारले चितवनस्थित माडी नगरपालिका भएर बहने रिउ खोला आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले रिउ खोलामा पानीको बहाव एक्कासी बढेकाले बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।चितवनको माडीस्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्तीलगायतका ठाउँहरुमा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटर वर्षा भएको जनाएको छ ।

 

तीन दिनको बाढी पूर्वानुमान 

 

Skip This
Skip This
Logo