आजको मौसम : अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

आजको मौसम : अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

गएराती देशका केहि भागमा वर्षा भएकाले गर्मी केहि घटेको छ । आज पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

Logo