कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा चिलीले जापानलाई पराजित गरेको छ ।
ब्राजिलमा जारी प्रतियोगितामा चिलीले ४–० को सहज जित निकालेको हो । खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गासले दुई गोल गर्दा अलेक्सिस सान्चेज र एरिक पुल्गारले एक–एक गोल गरे ।
जितसँगै चिलीले समूहमा अग्रता लिएको छ । इक्वेडरलाई हराएको उरुग्वेको समान ३ अंक रहे पनि गोल अन्तरमा चिली अगाडि छ ।





























प्रतिक्रिया