विद्युत प्राधिकरणले गर्‍यो एकैपटक १५ सय ७४ कर्मचारीको सरुवा (सूचीसहित)

विद्युत प्राधिकरणले गर्‍यो एकैपटक १५ सय ७४ कर्मचारीको सरुवा (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले एकैपटक १५ सय बढी कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारीहरुको सरुवा गरेको हो ।

प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन थियो । त्यसले गर्दा संगठित रुपमै मिलेमतोमा विजुलीको मिटर बिगारेर प्राधिकरणलाई घाटामा पुर्‍याउने प्रचलन ब्याप्त बनेको थियो ।

तर, कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि २०७४ भदौमा पहिलो पटक १५ सय कर्मचारीको सरुवा गरेका थिए । त्यसयता प्राधिकरणले नियमित सरुवा गर्दै आएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/NEA-saruwa.pdf& title=”NEA saruwa”]

 

Logo