सोमबार सार्वजनिक विदा घोषणा

सोमबार सार्वजनिक विदा घोषणा

केन्द्रबिन्दु
0
Shares

मोरङ,

मोरङको उर्लाबारी नगरपालिकाले असार २ गते (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले धिमाल जातिको पर्व जात्रीको अवसरमा विदा दिने निर्णय गरेको हो ।  गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा पुगेर समापन हुने गर्दछ ।

Skip This
Skip This
Logo