पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ।
उनको चितवनको माडीमा बिहीबार राति निधन भएको हो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका पौडेलको ह्दयघातका कारण निधन भएको हो।

प्रतिक्रिया