पोखरामा गोली चल्यो

पोखरामा गोली चल्यो

केन्द्रबिन्दु
0
Shares

प्रहरीले पोखराको उत्तम चोकमा गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक दानबहादुर कार्कीले ‘डिके’ भनिने गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनले प्रहरीमाथि आक्रमण प्रयास भएपछि गोली हानेर पक्राउ गरिएको बताए।

केही कारोबारीहरू भागेको र उनीहरुको खोजी भैरहेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo