सानेपामा तीनवटा जिप र एउटा मोटरसाइकल ठोक्कियो

सानेपामा तीनवटा जिप र एउटा मोटरसाइकल ठोक्कियो

केन्द्रबिन्दु
0
Shares

ललितपुरको सानेपामा भयानक सडक दुर्घटना भएको छ ।

तीनवटा जिप र एक मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ । उनको अवस्था पनि अत्यन्त चिन्ताजनक रहेको छ ।

मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन ।

Skip This
Skip This
Logo