सरकारले मन्त्रिपरिषदका निर्णय कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।
प्राय जसो सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक भने हिमालय होटलबाट सार्वजनिक गर्न लागिएको हो। सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन् ।
प्रबक्ता समेत रहेका बास्कोटाले बिहिबार दिउसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिएका छन्। सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।
































प्रतिक्रिया