पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ । अर्थन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने बताएका छन्।
सरकारले सडक निर्माण तथा सम्भारका लागि भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्क लिन लागेको हो । अब यो एक रुपैया समेत जोडेर मूल्य निर्धारण हुनेछ।





























प्रतिक्रिया