पाँचथर सामुहिक हत्याकाण्ड भएको घटनास्थल नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । "/>

पाँचथर सामुहिक हत्याकाण्ड: घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव फेला

पाँचथर सामुहिक हत्याकाण्ड: घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव फेला

केन्द्रबिन्दु
0
Shares

पाँचथर सामुहिक हत्याकाण्ड भएको घटनास्थल नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन।

सोमबार राती मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो। दुवै घटनाको अनुसन्धानका लागि प्रहरी खटिसकेको छ।

Skip This
Skip This
Logo