एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले धुलिखेल माउन्टेन रिसोर्टमा छुट पाउने भएको छ।
एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउँनेछन् ।
सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।































प्रतिक्रिया