काठमाडौंको सवैभन्दा बढी कति तलाका घर होलान ? यो सबैले अनुमान गर्ने भनेको बढीमा १०-१५ तला । प्रायजसो काठमाडौंमा पाँच तला भन्दा माथिका घर छन् । व्यावसायीक प्रयोजनको लागि भने त्यो भन्दा ठूल्ठूला अपार्टमेन्ट पनि बनेका छन् ।
२०७२ बैशाख १२ भन्दाअघि माथिबाट काठमाडौं नियाल्न घरहरा उपयुक्त माध्यम थियो । अहिले भने धरहरा छैन । अब सबैभन्दा ठूलो घर भनेको हामीले पाएको जानकारी अनुसार १७ तले भनिने १८ तले कालिकास्थानमा रहेको यो घर नै सबैभन्दा अग्लो घर हो । सरकारले यसभन्दा अग्ला घर बनाउन अनुमति दिएको छेन् । जसले गर्दा पनि यस घरलाई अग्लो घर मान्न सकिन्छ ।
नेपालका धनी दिकेश मल्होत्राले बनाएको यो घरमा भर्याङ भएपनि माथि चढ्नकोलागी लिफ्ट नै अनिवार्य साधान हो । १७ तलाको घरबाट कस्तो देखिन्छ त काठमाडौं ? यही १७ तले घरको छतबाट यहाँहरुलाई काठमाडौं देखाउँदैछौं । साँच्चै नै अन्य ठूला र अग्ला भनिएका घरहरु पनि यहाँवाट होचा पुड्का देखिन्छन् । थप भिडियोमाः





























प्रतिक्रिया