सर्वोच्च अदालतले पब्जी खेलमाथि तत्काल प्रतिबन्ध नलगाउन आदेश दिएको छ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए।
सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरुलाई निर्देशन दिएको थियो।





























प्रतिक्रिया