पोखराको प्रदेशसभा भवन नजिकै भेटिएको शंकास्पद डिस्पोज गर्ने क्रममा एक जना नेपाली सेना घाइते भएका छन् ।
डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा सैनिक धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।नदी पुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो ।
उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया