गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

गोरखा । गोरखा र आसपासका क्षेत्रमा मंगलबार भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

२०७२ साल बैखाश १२ गते गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् । अहिले पनि काठमाडौं, गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा भूकम्पको पराकम्प गईरहेको छ भने अन्य क्षेत्रमा भूकम्प नै गईरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

Logo