भैरबको नयाँ मुखौटा सहयोग

भैरबको नयाँ मुखौटा सहयोग

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ६ स्थित बज्रबाराहीमा लोकप्रिय गणनाँचका लागि नयाँ मुखौटा सहयोग गरिएको छ। जनजाति अध्ययन समुहको पहलमा काठमाडौँ निवासी कृष्ण वदन बैध्यले भैरबको नयाँ मुखौटा सहयोग गरेका हुन् ।

मुखौटा वडा नम्बर ६ का अध्यक्ष शशिधर सुबेदीको रोहवरमा गणनाचका धामीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष  सुबेदीले संस्कृति संरक्षणमा यस्तो सहयोगले महत्वपूर्ण भूमिका निभाउने बताउंदै वडाको तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।

 

Logo