राष्ट्रिय वाणिज्य बैंकले माग्यो ३५२ कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ३५२ कर्मचारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य वैंकले एकैपटक ३५२ जना कर्मचारीका लागि बिज्ञापन प्रकाशन गरेको छ।

बैंकले सबै प्रदेश अनुसार आवेदन माग गरेको छ । यस्तो आवेदनमा प्रशासनतर्फ नौ तहमा बरिष्ठ प्रवन्धक, ८ तहमा प्रवन्धक, ७ तहमा उप प्रवन्धक र ६ तहमा सहायक प्रवन्धक सबै प्रशासतर्फको मागेको छ ।

बैंकले ७ औ देखि ९ औ तहसम्मको लागि जम्मा २० जना मागेको छ । ति बाहेक सबै कर्मचारी छैठौ र पाँचौ तहको लागि मागेको हो  । पाँचौ तहको बरिष्ठ सहकायक पनि प्रशासन, कानून र नगद र सूचना प्रविधितर्फ रहेका छन् ।

इच्छुक आवदेकले भने अनलाइन फाराम भर्नुपर्ने पनि बैंकले जानकारी दिएको छ । बिज्ञापन सम्बन्धि बिस्तृत विवरण बैंकको वेबसाइट www.rbb.com.np मा गएर हेर्न सकिन्छ ।

Skip This
Skip This
Logo