गाउँपालिकाका अध्यक्षमाथि ५६ जनाको सामुहिक आक्रमण

गाउँपालिकाका अध्यक्षमाथि ५६ जनाको सामुहिक आक्रमण

केन्द्रबिन्दु
0
Shares

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि सामुहिक आक्रमण भएको छ।

रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किँने क्रममा आफुमाथि ५६ जनाको समूहले आक्रमण गरेको उनले बताएका छन् ।

आक्रमणमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चेश्वर ६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, ५५ वर्षका बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षका हिक्मत भण्डारी रहेका छन् ।

 

फोटो: सांकेतिक  

Logo