इन्टरनेटका विविध आयामहरु फेसबुक, ट्वीटर, युट्युव, टिकटक, अनलाइन मिडिया लगायतमा निकै चर्चित व्यक्ति हुन् भीमबहादुर बिक । उनको शारिरिक अवस्था, हाउभाउ, जीवनशैली र दायित्वका कारण उनी चर्चित बनेका हुन् ।
सञ्चार माध्यमहरुले त उनलाई खोज्ने नै भए । उनको दैनिकीदेखि दायित्वसम्मका हरेक विषयवस्तुहरु सार्वजनिक भैसकेपछि विभिन्न संघसंस्थाहरु उनलाई खोजीखोजी भेटन् पुगेका छन् ।
अचम्म त के छ भने पछिल्लो युवापुस्ताहरु उनीसँग फोटो खिच्न मरिहत्ते गर्छन् । अहिले उनै भाइरल भीम बहादुरको घरको नायक पल शाहले शिलान्यास गरेका छन् । हेरौँ विस्तृत कुरा भिडियोमा ।































प्रतिक्रिया