प्रधानमन्त्री ओली हल जाँदै, कलाकारसंग होली खेल्ने

प्रधानमन्त्री ओली हल जाँदै, कलाकारसंग होली खेल्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारसंग होली खेल्ने भएका छन्।

प्रधानमन्त्री ओली बुधबार साँझ ६ बजे फिल्म ‘क्याप्टेन’ हेर्न सिटी सेन्टर जान लागेका हुन्।

कलाकार भुवन केसीले प्रधानमन्त्रीले सिटी सेन्टरमा फिल्म हेर्ने र होलीको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा प्रधानमन्त्री सँगै विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिको उपस्थिति रहने उनले बताए।

Logo