काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ।  सोमबार बिहान ९ बजेर १ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चित्लाङ केन्द्र भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। यो २०७२ बैशाख १२ गतेको भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ।

Skip This
Skip This
Logo