बलात्कारबाट जोगिने उपाय सिकाउँदै प्रथम महिला रेस्लर (भिडियोमा)

बलात्कारबाट जोगिने उपाय सिकाउँदै प्रथम महिला रेस्लर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

रेस्लिङ भन्ने बित्तिकै दुई पक्षबीचको भिडन्त हो । एक अर्कामाथि कुटपिट गर्दै जाइलाग्ने । टिभीमा हेरेर यो खेलको मनोरञ्जन लिने नेपाली दर्शकहरुले पछिल्लो केही वर्ष यता आफ्नै देशका रेस्लरका खेल हेर्दै आएका छन् ।

त्यसमा पनि महिला रेस्लरहरुको खेल बढी रुचाईने गरिन्छ । नेपालको पहिलो महिला रेस्लर भन्दा भगवती खड्को नाम आउँछ । उनै रेस्लरले अहिले महिला रेस्लिङको तालिम निःशुल्करुपमा प्रदान गर्दै आएकी छिन् । प्रस्तुत छ, उनकी हजुरामा दुर्गादेवी खड्का र उनीसँग गरेको कुराकानी । बाँकी भिडियोमा ।

Logo