काठमाडौँको कलंकीस्थित स्युचाटारमा बम फेला परेको छ।
बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको महानगरीय प्रहरी प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । प्रेसरकुकर बम डिस्पोज गरिएको उनले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया