प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । आईजीपी सर्वेन्द्र खनाल उपस्थितमा आइतबार बसेको बैठकको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् । त्यस्तै अनन्त राम शर्मा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् । यस्तै फणिन्द्र महानगरीय प्रहरी बृत्त महाराजगन्ज, श्यामबहादुर खत्री जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएका छन् ।
सरुवाको बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्





























प्रतिक्रिया