प्याराग्लाइडिङ दुर्घटनामा एक जनाकाे मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा एक जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाेखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ ।

सराङकोटबाट सोलो उडान गरेका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएकाे हाे ।  उनको मेट्रेसिटी अस्पताल निधन भएको हो।

उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए।

Logo