पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेकपाका नेता पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ।

तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको हो ।

हेम्स अस्पताले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सबै प्रयास गर्दा पनि बचाउन सक्ने अवस्था नरहेको जनाएको थियो ।

पत्रकार सम्मेलनमा डा. हेमराज पनेरुले अधिकारीको सम्पूर्ण महत्वपूर्ण अंगले विहानै देखि काम गर्न छोडेको र २४ घन्टादेखि पिसाव नभएको जानकारी दिएका थिए ।

Logo