योगेशको गम्भीर प्रश्न, किन ७ जनालाई हेलिकोप्टरमा चढाईयो ? (भिडियोमा)

योगेशको गम्भीर प्रश्न, किन ७ जनालाई हेलिकोप्टरमा चढाईयो ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकोप्टर दुर्घटनाको यर्थात कारण खुल्न सकेको छैन् । अत्यधिक मात्रा हिमपात हुँदा हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

अर्को कारण ६ जना बोक्ने सक्ने क्षमताको हेलिकोप्टरमा ७ जना चढाईदा पनि दुर्घटना भएको हुनसक्ने आकलन गरिएको छ । दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएपछि हेलिकोप्टर सुरक्षाबारे गम्भीर प्रश्न उठिरहेको छ ।

यसैमा सत्तारुढ दल नेकपा नेता तथा स्वर्गीय मन्त्री अधिकारीका हितैसी मित्र योगेश भट्टराईले पनि यसबारे प्रश्न उठाएका छन् । उनले ६ जना चढ्ने क्षमता भएको हेलिकोप्टरमा किन ७ जना चढाईयो भन्दैं प्रश्न गरेका छन् । दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले एक छानविन समिति समेत गरेको छ ।

Skip This
Skip This
Logo