काठमाडौं । रेस्लर भन्ने बित्तिकै दुई पक्षबीचको भिडन्त हो । एक अर्कामाथि कुटपिट गर्दै जाइलाग्ने । टिभीमा हेरेर यो खेलको मनोरञ्जन लिने नेपाली दर्शकहरुले पछिल्लो केही वर्ष यता आफ्नै देशका रेस्लरका खेल हेर्दै आएका छन् ।
त्यसमा पनि महिला रेस्लरहरुको खेल बढी रुचाईने गरिन्छ । नेपालको पहिलो महिला रेस्लर भन्दा भगवती खड्को नाम आउँछ । त्यस्तै अस्मिता सुनार (जुरेली) पनि स्थापित रेस्लर हुन् । उनीहरुले महिलाहरु रेस्लिङको तालिम समेत प्रदान गर्दै आएका छन् । थप भिडियोमाः































प्रतिक्रिया