बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।

अज्ञात समूहले देशभर  शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो।  बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।

शुक्रबार एनसेलको मुख्यालय नख्खुमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए। साथै एनसेलको करिब २ दर्जन टावरहरुमा आगजनी र विस्फोट गराईएको छ।

यो पनि

नख्खु बम विस्फोटः जिज्ञासाले गयो गुरुङको ज्यान

Logo