शहीद दिवसमा विदा नदिँदा यसरी पोखियो जनआक्रोश ( भिडियो सहित )

शहीद दिवसमा विदा नदिँदा यसरी पोखियो जनआक्रोश ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

सरकारले आज शहीद दिवस त मनायो तर सार्वजनिक विदा भने दिएन । प्रदेश नं. ३ को सरकारले मात्र विदा घोषणा गरेको थियो ।

गतवर्ष देखि सरकारले अन्य विदा जस्तै शहीद दिवसको विदा पनि हटाएपछि सर्वसाधारण रुष्ट मात्र भएनन् आक्रोसित पनि भए । के भने त उनीहरुले हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo