काठमाडौँ
भोजपुरमा ४ .५ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार राति साँढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस अघि मंगलबार नै काठमाडौंको थापाथली केन्द्र भएर ३.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।































प्रतिक्रिया