खानेपानी मन्त्री मगर अस्पताल भर्ना

खानेपानी मन्त्री मगर अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

खानेपानी तथा सरसफाइमन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन ।

रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो । चिकित्सकहरूले मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको बताएका छन् ।

मन्त्री मगरकी सासु सीता दाहाल पनि गम्भीर बिरामी छिन । सासु र बुहारीको सोही निजी अस्पतालमा उपचार जारी छ ।

Skip This
Skip This
Logo