प्रिज्मा र प्रिन्सा खतिवडा टिकटकका भाईरल जोडी एकाएक द नेक्स्टको मेलामा (भिडियोसहित)

प्रिज्मा र प्रिन्सा खतिवडा टिकटकका भाईरल जोडी एकाएक द नेक्स्टको मेलामा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

यतिबेला मोबाईल एप टिकटक निकै लोकप्रिय बनिरहेको छ । टिक टकमा बालकदेखि तन्नेरी, बृद्ध बृद्धा सम्मलाई देख्न सकिन्छ । ति मध्ये राम्रो अभिनय तथा राम्रो कला प्रदर्शन गर्नेहरु त भाईरल नै बनिरहेका छन् । ति मध्येका नेपाली जुम्ल्याह सुन्दरी दिदीबहिनी पनि एक हुन् ।

जुम्ल्या दिदी बहिनी प्रिन्स खतिवडा र प्रिज्मा खतिवडा ‘ टविन्सी गर्ल’ का रुपमा विश्वभरी नै भाईरल भएका हुन । उनी एकाएक काठमाडौंमा जारी द नेक्स्टको मेलामा आएका छन् ।

द नेक्स्टले दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरेको द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर २०१९ मा उनीहरु आएका थिए । उनीहरु आए लगत्तै द नेक्स्टको माहोल पनि तातिएको थियो ।

अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त फेयरमा विभिन्न इन्स्ट्रिच्युट, कलेज, ययुनिभर्सिटी र कन्सलटेन्सीहरु सहभागि रहेका थिए । टिकटकमा भाइरल बनेका उनीहरुको आगमनमा आयोजकले मायाको चिनो पनि प्रदान गरेको थियो ।

Skip This
Skip This
Logo