देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
गोविन्द केसी आफैं प्रधानमन्त्री भए पनि सबै माग पूरा गर्न सक्दैन- मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनसनरत डा गोविन्द केसीको शतप्रतिशत माग पूरा गर्न उनी आफैं प्रधानमन्त्री भएपनि सम्भव नभएको बताएका छन् ।
टि–२० स्म्यास: नेपाल उपविजेतामा सिमित
थाइल्याण्डमा जारी टि–२० स्म्यासमा नेपाल उपविजेतामा सिमित बनेको छ । आज भएको फाइनल खेलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएसंगै नेपाल उपविजेतामा सिमित भएको हो।
राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत
सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ ।
डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन
अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी अफ डा. केसी अलाइन्स’को आयोजनामा माइतीघर मन्डलामा भएको प्रदर्शनमा डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरिएको छ ।
सरकारले जताततै हस्तक्षेप गर्यो: सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।
नागरिक लगानी कोषको भवनमा आगलागी
काठमाडौँको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी भएको छ । शनिबार अपरान्ह आगलागी भएको हो।
संस्मरण: बा, हजुर र तपाई
पुस्तक समिक्षा: टिष्टुङलाई चिनाउँने ऐतिहासिक दस्तावेज
साताको शेयर बजार: एक अर्ब ८५ करोडको कारोवार
दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या
सडक छेउमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ३ जनाको मृत्यु
बालबालिका हराउने क्रम वढ्यो : ६ महिनामा ५२ जना हराए !
मा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ३ जनाको मृत्यु
बिहेको बहानामा बिक्री
‘विप्लव’का कार्यकर्ताद्वारा दुईवटा ट्रकमा आगजनी
दाङ बस दुर्घटना, २४ यात्रु घाइते
काङ्ग्रेसले अब सङ्गठन सुदृढीकरण अभियान थाल्ने
मेक्सिकोमा भएको विस्फोटमा परी २१ को मृत्यु, ७१ घाइते
श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने ?(१८ टिप्स)
बीपीएल: चौथो ओभरमै बलिङमा आएका सन्दिपले खर्चे ३ रन
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया