उद्योगपति विनोद चौधरीको सिजी टेलिकमको पक्षमा यस अघि भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतलेगत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । "/>

सिजी टेलिकमलाई धक्का, उल्टियो अन्तरिम आदेश

सिजी टेलिकमलाई धक्का, उल्टियो अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

उद्योगपति विनोद चौधरीको सिजी टेलिकमको पक्षमा यस अघि भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतलेगत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको थियो।

त्यसपछि नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले सर्वोच्चमा पुस २४ गते भ्याकेटको निवेदन दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यसअघि जारी भएको आदेश खारेज हुने निर्णय सुनाएको हो।

निवेदनमा सिजी टेलिकमलाई रोक्नुको कारण के हो भन्ने विषयमा आफ्नो कुरा समेत राख्न नपाएको र एकतर्फी रुपमा अन्तरिम आदेश जारी भएकाले खारेज गर्नुपर्ने जिकिर गरिएको छ ।

Skip This
Skip This
Logo