प्रधानमन्त्रीले आज सुक्खा बन्दरगाहको शिलान्यास गर्ने

प्रधानमन्त्रीले आज सुक्खा बन्दरगाहको शिलान्यास गर्ने

केन्द्रबिन्दु
0
Shares

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माणको काम अन्ततः सुरु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सुक्खा बन्दरगाहको शिलान्यास गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्दरगाह निर्माण हुने भएको हो ।

स्थानीयवासीका माग सम्बोधन गर्ने गरी त्यसको निर्माण कार्य अगाडि बढाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

Logo