काठमाडौं । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर मंगलबार काठमाडौं प्रभातफेरीको आयोजना गरिएको छ ।
विभिन्न ठाउँमा योगाभ्यास कार्यक्रम पनि आयोजना गरिएको छ । शारिरीक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ ।





























प्रतिक्रिया