डाक्टर गोविन्द केसीले आफुलाई सरकारले धोका दिएको बताएका छन्। सोमबार विहान पत्रकार सम्मेलन गदै डा केसीले सरकारले यस अघि आफुसंग गरेको सहमति बिपरित चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै बिरोध जनाएका हुन्।
संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असहमति रहेको बताउदै १६ औ अनसन बस्ने संकेत गरे ।































प्रतिक्रिया