देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए। ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
आईजीपी खनाल भन्छन्, ‘निर्मला हत्याबारे प्रहरी भन्दा पत्रकारलाई बढी थाहा छ’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन् । दबाबका कारण हतारमा नतिजा खोज्नु नै प्रहरीको मुल कमजोरी भएको बताए । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्दै प्रहरी महानिरीक्षक खनालले निर्मलाको हत्यामा संलग्न दोषी कुनै पनि हालतमा उम्कन नसक्ने जनाए ।
निर्मलालाई न्याय दिन संयुक्त राष्ट्र संघलाई आग्रह (भिडियोमा)
विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार
सुत्केरीलाई उपप्रमुखको कोसेली घ्यू र अण्डा
विदामा नेपाल आएका घरेलु कामदारलाई विदेश जान दिने सरकारको प्रस्ताव
कर छलेको आरोपपछि डिस होमको पत्रकार सम्मेलन
शिक्षक बन्न क्रिश्चियन नै हुनुपर्ने, स्थानीय प्रशासनले छानविन थाल्यो
को हुन नायिका गौरी मल्लले यौन शोषणको आरोप लगाएका अनुज शाक्य ? (भिडियोमा)
नेपाल आइडल विजेता रविलाई सुदूरपश्चिम प्रदेश सरकारद्धारा सम्मान
सरकारबिरुद्ध आन्दोलनमा उत्रन देउवाको निर्देशन (भिडियोमा)
प्रधानमन्त्री भन्छन्, ‘जनताले धेरै सहयोग गरे, अब जनतालाई सहयोग गर्नुपर्छ’ (भिडियोमा)
निखिल उप्रेती स्टार फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक
‘निक इलेक्ट्रो टेक–२०१८’ मा जाडोका सामानहरु
आइसिसी वरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार
नवविवाहितले गर्ने उहिलेका र अहिलेका ७ वचन
इन्डियन आइडल–१० को ट्रफी हरियाणाका सलमान अलीले उचाले
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्ष जेल सजाय
नरेन्द्र मोदीले विदेश भ्रमणमा २ हजार करोडभन्दा बढी सकाए
ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया