काठमाडौं
आज विहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । यसको धक्का सिन्धुपाल्चोकका साथै काभ्रे , दोलखा र राजधानी सम्मनै महसुस गरिएको थियो । मापनकेन्द्रका अनुसार कात्तिक ८ गते पछि ठ्याक्कै २ महिनाको अन्तरमा अर्को भूकम्प गएको हो । यो ०७२ बैशाख १२ कै पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।





























प्रतिक्रिया