काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ५ महिना पुरा भईसकेको छ । प्रहरीलाई उनका हत्यारा पत्ता लगाउन फलामको चिउरा चपाउनु जस्तै भएको छ ।
प्रारम्भिक अनुसन्धानकर्ताहरुले विभिन्न प्रमाणहरु नष्ट गरेको अवस्थामा प्रहरी हत्यारासम्म पुग्न नसकिरहेको हो । लामो समयवितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा जनमानसमा आक्रोश बढ्दो ।
जनमानस त राज्यले अपराधी लुकाउन लागिपरेको आरोप समेत लगाईरहेका छन् । चर्चित नृत्यांगना निलम ढुंगाना पनि १२ दिनमै पत्ता लाग्न सक्ने घटना लम्बिदैं जाँदा आश्चर्यमा परेकी छन् ।
उनी भन्छिन्, ‘१/२ दिनमा पत्ता लाग्न सक्ने घटना अहिले सम्म पनि राज्यकै उदाशिनताका कारण समस्या भईरहेको छ ।’ थप भिडियोमाः





























प्रतिक्रिया