इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा लागेको आगो अझै निभाउन सकिएको छैन। बिहान साढे ६ बजेदेखी सुरु भएको आगलागी निभाउने प्रयास भैरहेको छ।
उद्योगको मुख्य गोदामबाट लागेको आगो निभाउन इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलले प्रयास गरिरहेको छ। पूर्वी पृतना इटहरीका नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी आगलागी नियन्त्रणमा खटिएको छ ।
यो भानु अग्रवालले संचालन गरेको उधोग हो ।





























प्रतिक्रिया