नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । केन्द्रिय नेताहरु जिम्मेवारीविहीन रहेको र तल्लो तहका कमिटी एकतामा समस्या देखिएको बैठक बसेको हो।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बनाइए पनि कार्य बिभाजन हुन् सकेको छैन ।































प्रतिक्रिया